मुख्य समाचार लुम्बिनी विचार समाचार समाज गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता गुल्मी, २८ जेठ । मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय... BY News and Updates 0 Comment
कर्णाली मुख्य समाचार विचार समाचार समाज ‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित वीरेन्द्रनगर सुर्खेत, २८ जेठ । कर्णाली प्रदेश सरकारको ‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट... BY News and Updates 0 Comment
कोशी मुख्य समाचार विचार समाचार समाज अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द इटहरी । कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत... BY News and Updates 0 Comment
मुख्य समाचार लुम्बिनी विचार समाचार समाज स्वास्थ्य पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा राँझा बाँके, २८ जेठ । बाँकेको खजुरा गाउँपालिका ७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका... BY News and Updates 0 Comment
मधेश मुख्य समाचार विचार समाचार समाज कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह जनकपुरधाम, २८ जेठ । ६२८औँ कवीर प्रकट अर्थात सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको... BY News and Updates 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू काठमाडौं । सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण... BY News and Updates 0 Comment
कोशी मुख्य समाचार विचार समाचार समाज हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु झापा, २८ जेठ । कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।... BY News and Updates 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण काठमाडौं । अमेरिकामा ज्यान गुमाएका हिकारु गौतमको स्मृतिमा निमार्ण भएको हिकारु गौतम फाउडेशनले आज शसस्त्र प्रहरी बल विपद व्यवस्थापन महाशाखा... BY News and Updates 0 Comment
अर्थ बागमती बैंक–वित्त मुख्य समाचार विचार समाचार समाज १० ठूला बैंकको कर्जाको गुणस्तर परिक्षण छिटो गरः आईएमएफ काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दश ठूला वाणिज्य बंैकहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन भनेको छ... BY News and Updates 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज साइबर अपराध र जोखिम बारे जेनिस सोलुसन र प्रहरी बिच... काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ... BY News and Updates 0 Comment
अर्थ बागमती मुख्य समाचार विचार समाचार समाज तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ... BY News and Updates 0 Comment
कोशी मुख्य समाचार विचार समाचार समाज घरघरमा शुद्ध खानेपानी पु¥याउन सरकार प्रतिबद्ध छ :मन्त्री यादव झापा । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल खानेपानी संस्थान... BY News and Updates 0 Comment