बागमती मुख्य समाचार विचार समाचार समाज आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी... काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको... BY नेपाल न्युज बैंक 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज नेपालमा वायु प्रदूषणको प्रमुख स्थान भनेको घरको भान्सा हो :... बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत... BY नेपाल न्युज बैंक 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति काठमाडौं । छिमेकी देश चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुलमा... BY नेपाल न्युज बैंक 0 Comment
अर्थ बागमती मुख्य समाचार विचार समाचार समाज हिम स्टार उर्जाको आईपीओ आज देखि निष्कासनमा काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि... BY नेपाल न्युज बैंक 0 Comment
मधेश मुख्य समाचार विचार समाचार समाज जनकपुर जयनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु जनकपुर । जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने... BY नेपाल न्युज बैंक 0 Comment
बागमती मुख्य समाचार राजनीति विचार समाज आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे प्रतिनिधिसभाको... BY नेपाल न्युज बैंक 0 Comment
बागमती मुख्य समाचार राजनीति विचार समाज संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक... काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत... BY नेपाल न्युज बैंक 0 Comment
कर्णाली मुख्य समाचार विचार समाचार समाज गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित ठुलोहाँका पाटनमा चट्याङ पर्दा एकजना गम्भीर घाईते भएका छन् । ... BY नेपाल न्युज बैंक 0 Comment
बागमती मुख्य समाचार राजनीति विचार समाज जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्ययोजना तयार गरिंदै काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू... BY नेपाल न्युज बैंक 0 Comment
बागमती मुख्य समाचार राजनीति विचार समाज भिजिट भिसा काण्डमा संसदीय छानबिन गर्न राप्रपाको माग काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै सोमबार पुनः प्रतिनिधिसभाको बैठक... BY नेपाल न्युज बैंक 0 Comment
बागमती मुख्य समाचार राजनीति विचार पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ : प्रधानमन्त्री ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन् । ... BY नेपाल न्युज बैंक 0 Comment
बागमती मुख्य समाचार राजनीति विचार समाचार असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ :... काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् । ... BY नेपाल न्युज बैंक 0 Comment