१७ पुष २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

तुइन विस्थापन गरी झलुङ्गे पुल निर्माण गरिने

काठमाडौँ, १९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ मा सम्पूर्ण तुइन विस्थापन गरी झलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

सोलुखुम्बुको गौरी टापमा तेस्रो स्पार्क एड्भेञ्चर हुने

काठमाडौँ । यात्रुहरुका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने भएको छ ।     शुक्रबार संघीय संसदको...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने घोषणा गरेको छ ।  ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाइने

काठमाडौं । सरकारले काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र विकास गर्ने भएको छ ।  ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन...

काठमाडौं । सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारी सेवामा इन्टर्न प्रयोग गरिने, कृषिसम्बन्धी परियोजनामा धितो राखेर कर्जा...

काठमाडौं । सरकारले सरकारी सेवामा इन्टर्न राख्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउने जनाएको छ ।     शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्रोत नभएका आयोजनाहरू स्थगन र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने

काठमाडौं । सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

पेट्रोलियम गाडीमा यूरो–६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

काठमाडौं । पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा दिनका लागि नागरिक एप्सलाई बिस्तार गर्ने घोषणा गरेको छ ।...