२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनए एकता महाधिवेशन : अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।     शनिबार काठमाडौंको...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नवलपुर नवलपरासी, २१ वैशाख । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ ।  ...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

गण्डकी, २१ वैशाख । तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ, २१ वैशाख । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ ।   सैनिक मुख्यालय जङ्गीअड्डा...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

धरान सुनसरी २१ वैशाख । धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

जानकी नवमीमा राष्ट्रिय विदाको माग, जनकपुरमा दबाब ¥याली

जनकपुर । जानकी नवमी राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै शनिवार जनकपुरधाममा एक दबाबमूलक ¥याली निकालिएको छ । जानकी मन्दिर...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर...

जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको...
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

महाराजधिराज’मा कलाकारहरूको बलियो लाइनअप बन्दै

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ ।   परिच्छेद...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

कोहलपुर– सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तार, स्थानीयको अवरोध...

सुर्खेत । स्थानीयबाट पटक पटक अवरोध हुन थालेपछि सुरक्षाकर्मि परिचालन गरि विद्युतको प्रशारण लाईन बनाउन सुरु गरिएको छ । कोहलपुर...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १३५...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको...