२ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

आफूले अनुचित काम नगरेको अध्यक्ष नेपालको दाबी

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमालेविरुद्ध चारवटा शक्तिले आक्रमण गरिरहेका छन् : शंकर पोखरेल

भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्लाष्टिक प्रयोग : एक हानिकारक लत

काठमाडौँ, जेठ २२ । छिटो, छरितो र सहजताका लागि प्रयोग गरिने प्लाष्टिक अहिले एक समुदाय र देशमात्र नभई विश्वकै ठूलो चिन्ताको विषय बनेको छ । वास्तवमा, विश्व यतिखेर प्लाष्टिकविरुद्धको लडाइँमा होमिएको छ । यसको उत्पादन र प्रयोग कसरी निमिट्यान्न पार्ने भनी लामो समयदेखि अनुसन्धान जारी छन् ।     प्लाष्टिकको विकल्पमा कस्ता वस्तुको उपयोग गर्ने भनी वर्र्षैपिच्छे अध्ययन अनुसन्धानका ठेली तयार हुन्छन्, सरकारलाई...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री...

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वातावरण प्रदूषण नियन्त्रणमा वातावरण मन्त्रालय मात्र हिस्सेदार रहदैन् : राज्यमन्त्री...

काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वातावरण प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार नरहने बताएकी छन्...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

आगामी वर्षको बजेट कार्यान्वयन गर्न गृहकार्य सुरु

काठमाडौँ, २२ जेठ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । नीति तथा कार्यक्रम, बजेट र...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

टेक एण्ड पेझ को प्राबधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस...

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा झटेक एण्ड पे को प्राबधान नसच्याए...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

विपद् प्रतिकार्य अभ्यास सम्पन्न

खाँदबारी सङ्खुवासभा, २२ जेठ । वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

गोदावरी कैलाली, २२ जेठ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताएका...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनएको वैधानिकताबारे आ–आफ्नै तर्क

काठमाडौँ । दुई चिरामा विभाजित गैर आवासीय नेपाली संघ (एनआरएनए)को मुद्दा थप पेचिलो बन्दै गएको छ । सर्वोच्च अदालतको विभिन्न...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

२२ जेठ, काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।     पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार...