२ फाल्गुन २०८२, शनिबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

महेन्द्रनगर धनुषा, २३ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।     आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।     सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए । “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने ।     त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।  
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

तनहुँ, २४ जेठ । हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ ।...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्लास्टिकको असरबारेको ज्ञान व्यवहारमा उतार्न जरुरी छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन् ।...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

अनुगमन निर्देशन पालना सन्तोषजनक छ : संयोजक डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक भएको अब...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटिहोम जेठ ३१ गतेसम्म चल्ने, शनिबार २१ करोड दिप प्रज्वलन...

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज(शुक्रबार) सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन्...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक :...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी...
कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा

विराटनगर, २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सेवा नेवृत्त नौं संगठनले बनाए संघर्ष समिति, दिए आन्दोलनको चेतावनी

काठमाडौं । नौं वटा सेवा निवृत्त संगठनहरुले सरकारलाई दबाब दिन तथा आवश्यक परे आन्दोलन गर्ने भन्दै इश्वर बहादुर श्रेष्ठको संयोजकत्वमा...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी, २३ जेठ । मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

उदयपुर गाईघाट, २३ जेठः त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ ।...
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

काठमाडौं । आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ ।   प्रिमियरमार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामेछापमा फौजी कीराको प्रकोप

मन्थली रामेछाप, २३ जेठ जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।...