१३ कार्तिक २०८२, बिहीबार
अर्थ गण्डकी जीवनशैली मुख्‍य समाचार समाचार समाज

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

२३ मङ्सिर, वालिङ (स्याङ्जा) । यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै...
अर्थ जीवनशैली मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मह बेचेर एक याममा १२ लाख आर्जन

२३ मङ्सिर, घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेको छ । उसले मौरी...
गण्डकी जीवनशैली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

कास्की, २२ मङ्सिरः पोखरा–१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन्...
जीवनशैली प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन

चितवन, २२ मङ्सिर । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास ९होमस्टे० सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै...
अर्थ जीवनशैली बागमती मुख्‍य समाचार समाचार समाज

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

२१ मङ्सिर, बागमती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा...
अर्थ गण्डकी जीवनशैली पर्यटन प्रदेस समाचार फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज

पुर्ख्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि

पोखरा, २० मङ्सिरः फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्यौली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो...
अर्थ गण्डकी जीवनशैली फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज

दूध बेचेर वार्षिक २० लाख कमाइ

२० मङ्सिर, ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे । रोजगारीका...
अर्थ कर्णाली जीवनशैली मुख्‍य समाचार समाचार समाज

बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक

१९ मङ्सिर, मुगु । पछिल्लो  समय मुगुका कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् । पछिल्लो समयमा सोरुगाँउपालिका,यूनाईटेड टु नेपाल मुगु...
जीवनशैली प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै

अजयकुमार साह/रासस धनुषा, १८ मङ्सिरः कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ ।...
अर्थ जीवनशैली प्रदेस समाचार फिचर (Main Feature) मधेश मुख्‍य समाचार समाचार समाज

आलेखस् ‘सख्खर जस्तै गुलियो व्यापार’

सिंगबहादुर थापा \ रासस सर्लाही, १३ मङ्सिर । सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर गुण व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी...
जीवनशैली मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

१३ मङ्सिर, रामपुर (पाल्पा) । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा...
अर्थ जीवनशैली मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आम्दानीको स्रोत तरकारीखेती

१३ मङ्सिर, अत्तरिया (कैलाली) । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले...