कोशी मुख्य समाचार समाचार कोशी प्रदेश : कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख... झापा, ११ भदौः कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार गौरा–बलानपट्टि सडक निर्माण गरिँदै बोदेबरसाईन सप्तरी, ९ भदौः यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि जोड्ने सडक निर्माण हुने भएको... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार संस्कृतिको संरक्षण गर्दै ‘पाँचधारे कला साहित्य केन्द्र’ भोजपुर, ९ भदौः परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले भोजपुरमा ‘तीज विशेष लोकगीत प्रतियोगिता’ सम्पन्न भएको छ... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प झापा, ९ भदौः मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार विशेष समाचार मेची भन्सार कार्यालय : आयात र निर्यात घट्यो भद्रपुर झापा, ९ भदौः चालु आर्थिक वर्ष २०८२र ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार स्वास्थ्य कोशी प्रदेशले सार्वजनिक ग¥यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय... विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ । प्रदेशका नागरिकलाई... BY News and Updates 0 Comment
कोशी मुख्य समाचार विशेष समाचार त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप गाईघाट उदयपुर, ८ भदौः त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण टक्सार भोजपुर, ८ भदौः अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको रु ९० हजार... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार खोटाङको साकेलामा श्रमदान अभियान खोटाङ, ८ भदौ : साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार लेखर्कका सुत्केरीलाई घ्यू वितरण भोजपुर, ८ भदौ : सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार निसन्तान उपचार क्लिनिकबाट राहत विराटनगर, ६ भदौः कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन आइयूआई सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याबाट पीडित दम्पतीलाई राहत पुगेको छ ।... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार अलैँचीको निर्यात दोब्बरले बढ्यो भद्रपुर झापा, ६ भदौः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५०... BY रातो कागज 0 Comment