२६ असार २०८३, शुक्रबार
कर्णाली मुख्‍य समाचार समाचार

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला, ११ भदौः सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण...
कर्णाली मुख्‍य समाचार स्वास्थ्य

मातृ–शिशु स्वास्थ्यसम्बन्धी चेतनाका लागि देउडा गीत

मुगु । जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ । पछिल्लो समयमा बालबिवाह...
कर्णाली मुख्‍य समाचार राजनीति

कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो

कर्णाली, ४ भदौः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताएका छन्। कर्णाली...
कर्णाली मुख्‍य समाचार समाचार

बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

अदानचुली हुम्ला, ४ भदौः सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा...
कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली प्रतिष्ठानसँग सहमति, मृतक योगीको शव आफन्तले बुझे 

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतक डिकेशनाथ योगीका आफन्तबीच सहमति भएपछि मंगलबार योगीको शव अन्त्येष्टिका लागि आफन्तले बुझेका छन् । उपचारमा लापरबाहीका कारण डिकेशनाथ योगीको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेका थिए । तर, सोमबार भएको सहमति अनुसार मंगलबार शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिए । यसैबीच, घटनाबारे छानबिन गर्न गठित समिति सक्रिय रहेको छ । समितिले प्रतिष्ठानभित्रका बेथिति र अनियमितताबारे अध्ययन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ ।  
कर्णाली मुख्‍य समाचार समाचार

छायानाथ अल्ट्रा म्याराथन असोजमा

मुगु,  ३ भदौः जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा...
कर्णाली मुख्‍य समाचार समाज

सुत्केरीलाई घर घरमा औषधी उपचार

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले घर घरमा सुत्केरी चेकजाँचको सुविधा दिएको छ । गत आर्थिक बर्ष २०८१÷८२ मा सुत्केरी भएका...
कर्णाली मुख्‍य समाचार समाचार

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षहरुले लगाए ताला

मुगु । छायाँनाथ रारा नगरपालिकाका वडा अध्यक्षहरूले मेयर बिष्णु कुमार भाम माथि बजेट सभामा छलकपट गरी बिभिन्न निर्णय गरेको आरोप...
कर्णाली मुख्‍य समाचार समाचार

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

काँक्रेविहार सुर्खेत, २९ साउनः कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२...
कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रोकाय

कर्णाली, २८ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् ।...
कर्णाली मुख्‍य समाचार समाचार

जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको...