१३ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

वालिङ स्याङ्जा, ६ पुसः यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा...
गण्डकी मुख्‍य समाचार समाचार समाज

नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ, ५ पुसः उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको नेपाल–चीन, उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको...
गण्डकी मुख्‍य समाचार समाचार

राहुघाट जलविद्युत् आयोजना स् ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी, ५ पुसः नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९०...
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार समाज

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

दमौली तनहुँ, ५ पुसः तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास...
गण्डकी मुख्‍य समाचार समाचार समाज

रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहँुदै कालोपत्र सडकमा खाल्डा पर्न थाल्यो

भकुण्डे म्याग्दी, ५ पुसः बेनी नगरपालिकाको रत्नेचौरर–भकुण्डे सडक योजना निर्माण पुरा नहँुदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ ।...
गण्डकी मुख्‍य समाचार समाचार समाज

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार सुर्खेत, ४ पुसः डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी थालिएको छ । कर्णाली प्रदेश सरकारले दुनैलाई...
गण्डकी मुख्‍य समाचार समाचार

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट बागलुङ, ४ पुसः चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका १० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ ।...
गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ, ४ पुसः यहाँका वारागुङ मुक्तिक्षेत्र(३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।...
गण्डकी मुख्‍य समाचार समाचार समाज

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली तनहुँ, ४ पुसः जिल्लास्थित व्यास नगरपालिका ३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा...
गण्डकी मुख्‍य समाचार समाचार समाज

धवलागिरिवासीको गुनासो : हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी, ४ पुस स् धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ । निर्माणस्थलमा चलाइएका डोजरले...
गण्डकी मुख्‍य समाचार समाचार स्वास्थ्य

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली तनहुँ, ३ पुसः जिल्लाको म्याग्दे गाउँपालिका ४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको...
गण्डकी मुख्‍य समाचार समाचार

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी, ३ पुसः म्याग्दी र राहुघाट वेसिनका जलविद्युत््आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन...