७ बैशाख २०८३, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली तनहुँ, ४ पुसः जिल्लास्थित व्यास नगरपालिका ३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा...
गण्डकी मुख्‍य समाचार समाचार समाज

धवलागिरिवासीको गुनासो : हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी, ४ पुस स् धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ । निर्माणस्थलमा चलाइएका डोजरले...
गण्डकी मुख्‍य समाचार समाचार स्वास्थ्य

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली तनहुँ, ३ पुसः जिल्लाको म्याग्दे गाउँपालिका ४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको...
गण्डकी मुख्‍य समाचार समाचार

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी, ३ पुसः म्याग्दी र राहुघाट वेसिनका जलविद्युत््आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन...
गण्डकी मुख्‍य समाचार समाचार समाज

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ, ३ पुसः यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन...
गण्डकी मुख्‍य समाचार समाचार समाज

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, ३ पुसः भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण...
गण्डकी मुख्‍य समाचार समाचार समाज

एउटै वडाका ५३८ घरमा खानेपानीको घारा

गलकोट बागलुङ, ३ पुस : गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा...
गण्डकी मुख्‍य समाचार समाचार समाज

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

दमौली तनहुँ, ३ पुसः यहाँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती...
गण्डकी मुख्‍य समाचार समाचार समाज

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट बागलुङ, ३ पुसः यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् । २०८१...
गण्डकी मुख्‍य समाचार समाचार

भानु साहित्य उद्यानको काम अगाडि बढ्यो

दमौली तनहुँ, २ पुसः आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माणको काम अगाडि बढेको छ । भानु नगरपालिका–४...
गण्डकी मुख्‍य समाचार समाज

कोदो, मकै फल्ने बारीमा सुन्तला बगैँचा : यस वर्ष १५...

वालिङ स्याङ्जा, २ पुसः स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् ।...
गण्डकी मुख्‍य समाचार समाचार

बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार

गलकोट बागलुङ, २ पुसः जिल्लाको ठूलो मेलाको रूपमा रहेको बागलुङ महोत्सव यही पुस ११ देखि २१ गतेसम्म सञ्चालन हुँदैछ ।...