अर्थ विशेष समाचार रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा वृद्धि काठमाडौं । सामाजिक सुरक्षा कोषले रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको जानकारी दिएको छ ।... BY News and Updates 0 Comment
अर्थ बागमती मुख्य समाचार ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन बागमती, ७ साउनः उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८१र८२... BY रासस 0 Comment
अर्थ मधेश मुख्य समाचार समाचार वीरगञ्ज भन्सार नाका पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड... वीरगञ्ज पर्सा, ७ साउन : वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको... BY रासस 0 Comment
अर्थ मधेश मुख्य समाचार गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन रौतहट । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । गौर... BY नेपाल न्युज बैंक 0 Comment
अर्थ गण्डकी मुख्य समाचार महेशपुर भन्सारबाट १६ करोड राजस्व सङ्कलन नवलपरासी, ७ साउनः बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा रु १६ करोड ६६ हजार राजस्व सङ्कलन... BY रासस 0 Comment
अर्थ बागमती मुख्य समाचार यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी, अस्ट्रेलियन... BY नेपाल न्युज बैंक 0 Comment
अर्थ मुख्य समाचार नेप्से परिसूचकमा ८० अंकको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अ.क्को वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ८०... BY रातो कागज 0 Comment
अर्थ बागमती मुख्य समाचार सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज काठमाडौँ, ६ साउन ः सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१र८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याज... BY रासस 0 Comment
अर्थ बागमती मुख्य समाचार समाज पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल काभ्रेपलाञ्चोक, ६ साउनः पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको... BY रासस 0 Comment
अर्थ बागमती मुख्य समाचार नेपाल धितोपत्र बोर्डद्वार शिवश्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनको अनुमति काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन ४ गते,... BY नेपाल न्युज बैंक 0 Comment
अर्थ बागमती मुख्य समाचार यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज... BY नेपाल न्युज बैंक 0 Comment
अर्थ बागमती मुख्य समाचार नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि निष्काशन काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम... BY नेपाल न्युज बैंक 0 Comment