२९ चैत्र २०८२, आईतवार
अर्थ कोशी जीवनशैली मुख्‍य समाचार समाचार समाज

सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका

इलाम, १२ पुस । उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु गरेको छ । चालु आर्थिक...
अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार...
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर, स्वीस...
अर्थ प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

प्रविधिका कारण इटा उद्योगहरु चाँडै प्रदूषणमुक्त हुनेवाला छन् : नातिभाइ...

इटाभट्टा उद्योगीहरुले विगतझैं यसबर्ष पनि इटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयकोआग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरीइटाभट्टामा इटा पोल्न...
अर्थ जीवनशैली प्रदेस समाचार फिचर (Main Feature) बागमती ब्लग मुख्‍य समाचार समाचार समाज

भैँसीपालनमा रमाउँदै घोरासैनी

मकवानपुर, ११ पुस : हेटौँडा–६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेशामा रमाउँदै आउनुभएको छ । युवा...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

११ पुस, काठमाडौं । सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर...
अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

११ पुस, किमाथाङ्का, (सङ्खुवासभा) । जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै...
अर्थ जीवनशैली मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी

११ पुस, अत्तरिया (कैलाली) । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु दुईहजारसम्म आम्दानी गर्दै आएको...
अर्थ कर्णाली कर्पोरेट प्रवास मुख्‍य समाचार समाचार समाज

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

११ पुस, दैलेख । यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार...
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला

११ पुस, पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ,...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य बढ्दा चाँदीको भाउ स्थिर

११ पुस, काठमाडौं । नेपाली  बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज छापावाला सुन ...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

रसुवा भ«मण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक

१० पुस, रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ ।...