२९ श्रावण २०८३, शुक्रबार
मनोरन्जन

ग्यालेक्सी एक्सिलेन्स अवार्ड तेश्रो संस्करणको घोषणा, विभिन्न विधामा अवार्ड दिइने

२७ फागुन, काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका...
अन्तर्राष्ट्रिय मनोरन्जन

चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभा बनिन् ७१औं मिस वर्ल्ड

२७ फागुन, काठमाडौं । चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईमा आयोजित ग्राण्ड...
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि, सत्य-स्वरुपले दिए दागबत्ती

१५ फागुन, काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गायक...
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

१४ फागुन, काठमाडौं । कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन्...
मनोरन्जन मुख्‍य समाचार

मेनुकालाई घरमा भव्य स्वागत, मेचीपुल हुँदै आइपुगिन् नेपाल

२२ माघ, काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल...
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

इण्डियन आइडलबाट ‘आउट’ भइन् मेनुका पौडेल

२१ माघ, काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी...
मनोरन्जन समाचार समाज

‘गुलाबी सरर’मा आरजु देउवाको डान्स भिडियो भाइरल

२१ माघ, काठमाडौं । भारत उत्तराखण्डको चर्चित गीत ‘गुलाबी सरर’मा कांग्रेस नेतृ आरजु राणा देउवाले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा...
मनोरन्जन मुख्‍य समाचार

चैतमा निफको सातौं संस्करण, ४० देशका ८८ फिल्म देखाइने

२ माघ, काठमाडौं । नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ...
मनोरन्जन

गायक ईन्द्र कार्की र समिक्षा अधिकारीको स्वरमा “बुलेट पड्काउँदै” सार्बजनिक...

२८ पुष, काठमाडौं । गायक ईन्द्र कार्की र चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा “बुलेट पड्काउँदै” गित सार्बजनिक भएको छ ।...
मनोरन्जन

नरेश जोगीले ल्याए थारू भाषाको गीत ‘प्यारके सर्दी’

२७ पुस, काठमाडौं । थारू भाषाको गीत ‘प्यारके सर्दी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार नरेश जोगीको युट्युब च्यानलबाट...