अयोध्यामा श्रीराम तिलकोत्सव माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री सहभागी
काठमाडौं । सीता–राम विवाह पञ्चमीअन्तर्गत आज पहिलो पटक भारतको अयोध्यामा भगवान श्रीरामको तिलकोत्सव भएको छ । तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री...











