५ फाल्गुन २०८२, मंगलवार
बैंक–वित्त

 ‘सबै निकाय र राजनीतिक दलले सूचना हक कार्यान्वयन गर्नुपर्नेमा जोड’

काठमाडौँ, २८ पुस । सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को व्यावहारिक र...
बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप -पत्र दायर

काठमाडौँ, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार...
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आइतबारको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिदर...
बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, २६ पुस । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने...
बैंक–वित्त मधेश मुख्‍य समाचार समाचार समाज

बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित

सिरहा, २६ पुस । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।...
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर र...
बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

‘हेल्लो हेल्थ’बाट एक सय ३० गुनासो सम्बोधन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ ‘हेल्लो हेल्थ’ले एक सय ३० गुनासो सम्बोधन गरेको छ...
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको...
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ। जसअनुसार, अमेरिकीडलरलगायत केहीविदेशी मुद्राको मूल्यआजस्थिर रहेको छ । युरोपियन युरो,...
बैंक–वित्त मुख्‍य समाचार समाचार

आजदेखि देशभर जलपक्षी गणना गरिँदै

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने भएको छ । हरेक वर्षको...
बैंक–वित्त

अध्यक्ष र सीइओविरुद्ध लगाइएका आरोप असत्य र निराधार भएको मातृभूमि...

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न अनलाइन मिडियामा संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद...
अन्तर्राष्ट्रिय अर्थ कर्पोरेट बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

नेपालमा लोन ल्याण्ड गर्ने प्रणाली नै छैन् : प्रवेश रिजाल,...

विराटनगरका प्रवेश रिजाल अमेरिकाको न्यूर्योकका व्यस्त बैंकर्स हुन् । सिटी ग्रुपबाट अमेरिकी बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी हालन्यूयोर्क सिटीस्थित क्रस...