२३ भाद्र २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आदिवासी समुदायको अधिकार, पहिचान र समावेशी न्यायपूर्ण नेपाल निर्माणमा कांग्रेसको...

काठमाडौं । नेपाली कांग्रेसले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताका पक्षमा निरन्तर संघर्ष गर्दै आएको पार्टी भएको दाबी गरेको छ...
बागमती मुख्‍य समाचार विशेष समाचार

उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने...

काठमाडौं । उद्योगमन्त्रीको सचिवालयले घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गरेको छ।...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपालको विविधता राष्ट्रिय सौन्दर्य र शक्ति हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज मनाइँदै छ । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण...
बागमती मुख्‍य समाचार विशेष समाचार

मुख्य राजमार्गमा पहिरो र बाढीको प्रभाव, केही सडक पूर्ण तथा...

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १३ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका...
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

करदाता प्रोत्साहन कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ :अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्वपूर्ण...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै 

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। बैठकमा पर्यटन विधेयक, विद्युत् वितरण लाइन व्यवस्थापन तथा कारागार र...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेस हुने

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत शुक्रबार बस्ने बैठकमा विभिन्न चार विधेयक प्रस्तुत गरिने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

हिरोसिमामा आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ : आणविक हतियारमुक्त विश्वको...

काठमाडौं । जापानले बिहीबार हिरोसिमामा भएको आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ मनाएको छ । सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा...