११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?

काठमाडौँ, १९ मङ्सिरः आफूलाई बिहान शनिश्चरे अस्पताल पु¥याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ, १९ मङ्सिरः कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान...

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू...
बागमती मुख्‍य समाचार समाचार

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ, १९ मङ्सिरः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको...
बागमती मुख्‍य समाचार समाज

किसानको आलीबाट उपभोक्ताको थालीसम्म उत्पादन सीधै प्रवाह हुने प्रणालीको तयारीमा...

देशभर रहेका किसानहरुलाई खाद्यन्न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्ने र उनीहरुको उत्पादनलाई सरकारले तोकेको मूल्य दिएर खरिद गर्ने...
बागमती मुख्‍य समाचार समाचार

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्...

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

बाजुरा, १९ मङ्सिरः स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोग...
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १९ मङ्सिरः बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज

काठमाडौँ, १९ मङ्सिरः प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय...
बागमती मुख्‍य समाचार समाचार

हेटौँडाको बाइपास सडक विस्तार तीव्र, डिभिजनले सवारी आवागमन वैकल्पिक मार्गतर्फ...

मकवानपुर । हेटौँडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको...
बागमती मुख्‍य समाचार समाचार

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौँ, १९ मङ्सिरः नेपालले अल्पविकसित राष्ट्रहरू एलडिसीको विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा...
बागमती मुख्‍य समाचार समाचार

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौँ, १९ मङ्सिर : पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणा अन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ...