६ कार्तिक २०८३, बिहीबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

होर्मुज जलमार्गमा इरानको नयाँ नियमः जहाजलाई ट्रान्जिट अनुमति अनिवार्य

तेहरान । इरानले विश्वकै अत्यन्त रणनीतिक जलमार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा समुद्री आवागमन नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन

काठमाडौं । भारतको तमिलनाडु राज्यमा सरकार गठनको प्रक्रिया रोचक मोडमा पुगेको छ । भारतीय राष्ट्रिय कांग्रेसले तमिलगा वेत्री कझगम (टिभिके)...
बागमती मुख्‍य समाचार समाचार

हान्टा भाइरसको संक्रमण बढेसँगै दक्षिण अफ्रिकामा उच्च सतर्कता अपनाइयो

काठमाडौं । दक्षिण अफ्रिकामा दुर्लभ हान्टाभाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा बसेका छन् । अर्जेन्टिनाबाट क्यानरी टापुतर्फ जाँदै...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द

रामेछाप । रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेकाको बीपी राजमार्ग आज पनि सञ्चालनमा नआउने भएको छ ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इप्पानको वरिष्ठ उपाध्यक्षमा प्रकाश दुलालको उम्मेदवारी, संस्थागत सुशासन र सुधार...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थागत सुशासन, पारदर्शिता र सुधारलाई मुख्य एजेन्डा बनाउँदै वरिष्ठ...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाजुराका युवाको अन्तर्राष्ट्रिय सफलता : बिक्रम बहादुर सिंह अमेरिकी सेनामा...

बाजुरा । बाजुरा जिल्ला, बुढीगंगा नगरपालिका–९ का युवा बिक्रम बहादुर सिंहले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनी...
बागमती मुख्‍य समाचार विशेष समाचार

सिमरा सेजका उद्योगद्वारा उत्पादन सुरु

वीरगन्ज पर्सा, २३ वैशाखः सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन् । सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि...
बागमती मुख्‍य समाचार विशेष समाचार

कैलालीका जनप्रतिनिधिले भने ऐलानीमा बसेकालाई हटाउन सक्दैनौं

धनगढी । कैलालीका स्थानीय तहले संघीय सरकारले भने अनुसार सरकारी जग्गामा बसेका नागरिकलाई हटाउन नसकिने अडान राखेका छन् । जिल्ला...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल हुँदै

काठमाडौँ, २३ वैशाखः संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक...
बागमती मुख्‍य समाचार समाचार

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा १७.७ प्रतिशत घट्यो

काठमाडौं । नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण...