५ माघ २०८१, शनिबार
कर्णाली खेलकुद मुख्‍य समाचार समाचार समाज

हङकङको अल्ट्रा म्याराथनमा जुम्लाकी राममाया बुढा प्रथम

मुगु । जुम्लाकी राममाया बुढाले हङकङमा आयोजना भएको ५० किलोमिटर अल्ट्रा म्याराथनमा ऐतिहासिक सफलता हात पारेकी छिन् । प्रतियोगितामा उनले...
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कर्णालीमा हिउँ पर्यो, ताल्चा विमानस्थल बन्द

मुगु । बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो...
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सुत्केरी आामालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार

मुगु । मुगुको छायानाथ रारा नगरपालिकाका एक सुत्केरी आमालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । सुत्केरी आमाको पेटमा रहेको...
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

लोप हुँदै पानी घट्ट र ओखल

मुगु । हिमाली जिल्ला मुगुमा परम्परा देखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् ।...
कर्णाली मुख्‍य समाचार समाचार समाज

भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु

काँक्रेविहार सुर्खेत, २ माघ । चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया सुरु नभएर समस्यामा रहेका पीडितलाई घर बनाउन प्रक्रियागत काम...
अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज

मुगुका विपन्न घर परिवारका बिरामीलाई नेपाल निजामती कर्मचारी संगठनको आर्थिक...

मुगु । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले मुगुका विपन्न घर परिवारका बिरामीलाई राहतस्वरुप रकम सहयोग गरेको छ ।...
कर्णाली मुख्‍य समाचार समाचार समाज

बगैँचामै पुगेर बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक

जुम्ला, २ माघ ।  कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन् । स्याउ उत्पादन...
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

‘शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ’

कर्णाली, १ माघ । ‘विद्यालय शिक्षा विधेयक– २०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको सेवा सुविधा, सरुवा, बढुवा, विद्यालय व्यवस्थापन समितिको...
अर्थ कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन रकम

काँक्रेविहार सुर्खेत, २९ पुस । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३...
अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज

विदेशी बजारमा कर्णालीको अदुवा

काँक्रेविहार सुर्खेत, २९ पुस । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा...