दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले गरे पदभार ग्रहण
८ फागुन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई मंगलवार मन्त्रालयमै शपथ ग्रहण गराएकी छिन् । गत ६ फागुनको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी यसअघि मन्त्री शर्माको दूरसञ्चार तथा […]











