पोखरामा‘वडा नागरिक आरोग्य कार्यक्रम’
१ जेठ, गण्डकी । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’सुरु भएको छ “महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं. २५ बाट यो कार्यक्रम सुरु गरिएको छ । ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”,हेम्जा स्वास्थ्यचौकीका प्रमुख […]











