गायक ईन्द्र कार्की र समिक्षा अधिकारीको स्वरमा “बुलेट पड्काउँदै” सार्बजनिक (भिडियो सहित)
२८ पुष, काठमाडौं । गायक ईन्द्र कार्की र चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा “बुलेट पड्काउँदै” गित सार्बजनिक भएको छ । स्वयम् ईन्द्र कार्कीकै शब्द रचना रहेको उक्त गितमा उनलाई रमन थामी, सडज लिम्बु, सुन्दर लामा, निर्मला घिसिङ्ग, लक्ष्मी स्याङ्ताङ्ग, निर्मल गदाल लगायतले कोरसमा साथ दिएका छन् । भिमफेदी गाईज टिमको र आभा थापाको अभिनय रहेको […]











