संसद् भवन अगाडिको फुटपाथमा हिंड्न रोक
४ जेठ, काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक लगाएको छ । शुक्रबार बिहान संसद् भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले संसद् भवन अगाडि प्रर्दशन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी […]










