आजदेखि सहयोगापेक्षी सडकआश्रित लुम्बिनी प्रदेश उद्धार यात्रा सुरु
लुम्बिनी। मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित लुम्बिनी प्रदेश उद्धार यात्रा २०८२ आजदेखि सुरु गरेको छ। प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय सडक मानवहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आश्रमले जानकारी दिएकाे छ । चैत १५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त उद्धार यात्रा लुम्बिनी प्रदेशका १२ जिल्ला […]











