१५ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

३२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

धादिङमा भएको बस दुर्घटनालाई लिएर जाँचबुझ समिति गठन

काठमाडौैं । धादिङमा गएराति भएको दुःखद् बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ । मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ […]

कोशी मुख्‍य समाचार राजनीति समाचार

दमक–चिसोपानी सडक : ओली–नेम्वाङले वाचा पूरा नगरेको गुनासो, सुहाङमाथि प्रश्न

झापा(दमक) । इलाम क्षेत्र नम्बर २ मा पर्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माणको विषय फेरि राजनीतिक बहसको केन्द्र बनेको छ । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले गत साउन पहिलो साता उक्त सडक सात दिनभित्र नापी गरेर प्रक्रिया पूरा गरी ठेक्का लगाइने बताएका थिए । तर सात दिन त के, सात महिना बित्दासमेत ठेक्का प्रक्रिया अघि बढ्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सडक सन्चालनमा आएको १३ बर्षपछि कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित

मुगु । मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको १३ बर्ष वितिसकेपछि मात्र ताल्चा-गमगढी सडक कालोपत्रे गर्नकालागि कर्णाली प्रदेश सरकार बाट १६ करोड बजेट सुनिश्चित गरेको छ । कर्णाली प्रदेश सरकारले कालोपत्रे आयोजनासहित प्रदेशका बिभिन्न जिल्लाका योजनालाई बहुवर्षीय ठेक्कामा लैजाने प्रक्रिया अनुसार आर्थिक बर्ष २०८२।०८३ को कर्णाली प्रदेश भौतिक पूर्वधार तथा शहरी बिकास मन्त्रालयबाट विनियोजित वहुवषीृय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

धादिङमा भएको बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओली द्वारा दु:ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा भएको बस दुर्घटना प्रति दुख व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली दिँदै शोकमा परेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । ‘पोखराबाट काठमाडौंतर्फ गईरहेको यात्रुवाहक बस धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा गएराति दुर्घटनामा परेर १७ जनाको […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

टी–२० विश्वकपः भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्र्तगतको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले भारतमाथि सानदार जित हासील गरेको छ । आइतबार बmेलुका भएको खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको जित हासील गरेको हो । भारतको अहमदाबाद स्थीत नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बालेन शाहद्वारा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै उनले आफू संघीय सांसद भएको हैसियतले बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिने बताएका छन् । राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसले काम गर्छ,अरुले गफ गर्छन् र नयाँ दलहरु हराएर जान्छन् : डा.प्रकाश शरण महत

नुवाकोट । नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाश शरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गरेका छन् । दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे । ‘गोल्फू भन्ज्याङ, ओडारे क्षेत्रको […]

बागमती मुख्‍य समाचार समाचार

फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी

दमौली तनहुँ, ११ फागुन ः तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाख भन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म रु १४ लाख ५० हजार छ सय ११ आम्दानी गरेको हो […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ११ फागुनः नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ, ११ फागुनः निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते

काठमाडौँ, ११ फागुन : पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् । आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको […]