२१ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

निजी जमिनलाई ‘मध्यवर्ती क्षेत्र’घोषणा गरिएकोमा सांसदहरूको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल गरेको छ ।   बैठकमा कानुन व्यवसायीहरूको अनुशासन, जिम्मेवारी र मिलापत्रसम्बन्धी विषयमा उठेका प्रश्नहरूबारे विशेष छलफल भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनतामा छरिएका भ्रम चिर्न मन्त्री दाहालको आग्रह

काठमाडौँ, ३ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गरेका छन् ।     देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भइरहेकाले त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको उनले बताए । मन्त्री दाहालसँग भेट गर्न आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन अनेरास्ववियुको नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गरेका हुन् ।     हालै झापामा सम्पन्न अनेरास्ववियुको २४औँ महाधिवेशनबाट निर्वाचित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

डेरी उद्योग आफैं समस्यामा भएकाले भुक्तानी रोकिएको हो : प्रल्हाद दाहाल

दैनिक ७२ लाख लिटर दुध उत्पादन हुन्छ । ३६ लाख लिटर बजारमा आउँछ त्यसमध्ये १७ प्रतिशत औपचारिक क्षेत्रमा जान्छ र ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा जान्छ । त्यसकारण औपचारिक क्षेत्रको मात्रै दैनिक करिब ८० देखि ९० करोड रुपैयाँसम्मको व्यापार भइरहेको हुन्छ । प्रल्हाद दाहाल अध्यक्ष नेपाल डेरी एशोसियसन काठमाडौं । नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान सुनसरी, ३ असार । यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।     आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा    गाँजा फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।     उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिको सरोकारवाला बीच छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । कृषिसँग सम्बन्धित सरोकारवालाहरुले कृषि विद्येयकमा कृषक मैत्री नीति आउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सभा हलमा कृषि उद्यम केन्द्रको आयोजनामा प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीति बारेमा सरोकारवाला बीचको छलफलमा उनिहरुले कृषिमैत्री नीतिमा जोड दिएका हुन् ।   कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकालले बजेटमा कृषिको बारे […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

काठमाडौँ । रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । मंगलबार बिहानै डाक्टर श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।   भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न सुझाव दिँदै […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।   इजरायले इरानमाथि आक्रमण गर्ने घोषणा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

‘दिगो आर्थिक रुपान्तरण आजको आवश्यकता’

गलकोट बागलुङ, ३ असार । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् ।     वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए ।  नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार […]

अन्तर्वार्ता मुख्‍य समाचार विचार समाचार समाज

जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

टोरन्टो । क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिसले जी सेभेनलाई जातीय भेदभाव अन्त्यको माग राखेको छ ।   विश्वकै सबैभन्दा धनी सात मुलुकहरुको समूह, ‘जी सेभेन’लाई एक मागपत्र पठाउँदै दक्षिण एसिया तथा विश्वभरि नै जातीय भेदभाव अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेको हो ।   हाल जी सेभेन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल

चितवन, ३ असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।     प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् । दाहालले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपार्इंहरुले पनि थाहा पाएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदय

इलाम, ३ असार । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ ।     नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न सोमबार छात्रवृत्ति सम्झौता गरेको हो । […]

अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ ।     हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।     त्यस्तै आज […]