५ कार्तिक २०८३, बुधबार

रातो कागज

About Author

23366

Articles Published
बागमती मुख्‍य समाचार विचार समाचार समाज

औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताएका छन् । मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल बार एसोसिएसन चुनाव : डिएलएमा हालसम्म यदुनाथको मात्र दावेदारी

काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था डिएलएभित्र वरिष्ठ अधिवक्ता यदुनाथ खनालको...
गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले “डिजिटलअपराधसम्बन्धीअन्तर्राष्ट्रियसम्मेलन”विषयकदुईदिनेअन्तर्राष्ट्रियसम्मेलनआयोजनागर्नेभएकोछ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय...
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

प्रधानमन्त्रीले ‘म भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न’ भन्न सुहाएन :...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथी प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन् ,मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका...
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ : सांसद शर्मा

काठमाडौं । नेकपामाओवादी केन्द्रकी सांसद रेखाशर्माले संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्नउत्तर...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

भोली हुने फाइनल खेलका लागि पूर्णरुपमा तयार छौं ः प्रशिक्षक...

काठमाडौं । इन्टरनेशल वुमेन्स च्याम्पियिनसिपको फाइनल खेल भोली (बुधबार)हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने...
खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

ट्राइबे्रकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं । ट्राइबे्रकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेकपा बहुमतले ‘भ्रष्ट, दलाल पूँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान’ संचालन...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले ‘भ्रष्ट, दलाल पूँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान’ संचालन गर्ने निर्णय गरेको छ । मंगलबार...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

देशलाई अब आर्थिक सम्पन्नताको बाटोमा डोर्याउनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

जलेश्वरमा भव्य कलशयात्रा, हजारौं श्रद्धालु सहभागी

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य कलशयात्रा निकालिएको छ । बुधवार रहेको महाशिवरात्री पर्वको एक दिन पहिला (आज) जलेश्वरमा कलशयात्रा...
कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन : प्रचण्ड

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन् । मोरङको कानेपोखरीमा...