वर्षायाममा मेलम्चीमा अवरोध आए सिस्नेरी खानेपानी उपयुक्त हुन्छ : मन्त्री...
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौँ उपत्यकाको...











