अभिनेता हमाल भन्छन् आजसम्म मैले हेरेको लभ स्टोरीफिल्मभन्दा मायावी फरक...
काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को प्रीमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित...











