जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
जनकपुर । जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । आज (बिहीबार) जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुम्बासीहरुले लालपुर्जा माग...











