आँशुलाई शक्तिमा रुपान्तरण गर्ने सपना सुनाउँथिन् : सुनिता दनुवार
सुनिता दनुवार मानव बेचविखनविरुद्ध क्रियाशील चर्चित अभियन्ता हुन् । कुनै समय देहव्यापारका लागि भारतको कोठीमा बेचिएकी उनी महाराष्ट्रबाट उद्धार भएपछि...











