६ श्रावण २०८३, बुधबार

रातो कागज

About Author

22809

Articles Published
बागमती मुख्‍य समाचार समाचार समाज

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक समितिको कक्ष सिंहदरबारमा दिउँसो...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सोमबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ...
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : अधिकांश भूभागहरूमा मौसम सफा रहने

काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ । शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र...
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

सुशासनबिना दिगो विकास असम्भव : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुशासन बिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार...
मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य 

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेले जनसंगठनलाई व्यवस्थित गर्न  कमिटीको आकार सानो बनाउने बताएका छन् । आइतवार बसेको एमाले...
खेलकुद मुख्‍य समाचार राजनीति समाचार समाज

खेल र खेलाडीले नै देश बनाएको छ

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्ती बहादुर सिंह लामाले खेल र खेलाडीले नै देश बनाएको बताएका छन् । आइतवार ललितपुरमा आयोजित...
मुख्‍य समाचार राजनीति समाचार समाज

तराई–मधेशका जनताको भावना बुझ्न अभियान केन्द्रीत : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले हुलाकी राजमार्गको बाँकी काम पुरा गराउनका लागि दवाव दिन तथा मधेशको...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना छ :बुफोन

१८ फागुन, काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले नेपाले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना रहेको बताएका...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेशनल प्याब्सनको अध्यक्षमा गीता राणा क्षेत्री निर्वाचित

१८ फागुन, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को राष्ट्रिय महाधिवेशन वीरगन्जमा सकिएको छ । महाधिवेशनले...
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार स्वार्थ समूहको हितमा काम गरिरहरको छ : शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सिमित स्वार्थ समूहको हितमा...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘वन व्यवस्थापनमा प्राविधिक संघले ऐतिहासिक भूमिका खेलेको छ’

काठमाडौं । नेपाल वन प्राविधिक संघले नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित...
मधेश मुख्‍य समाचार समाचार समाज

कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुरमा सार्वजनिक बिदा

१८ फागुन, रौतहट । माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ ।...