४ कार्तिक २०८३, मंगलवार

रातो कागज

About Author

23364

Articles Published
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...
बागमती मुख्‍य समाचार विशेष समाचार

तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो 

रामेछाप । रामेछापको तिल्पुङ–धोबी सडकको लिखु तामाकोसी गाउँपालिका–७ स्थित तिल्पुङ ढ्याङ्ग्रेको घुम्तीदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै ध्वस्त भएको छ । पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण भएको सो सडक निर्माण नसकिँदै ठाउँ ठाउँमा भत्किएको छ भने सडकमा गरिएको पिच अधिकांश...
मधेश मुख्‍य समाचार समाज

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पु¥याउने

सिरहा, १६ साउन : लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ...
बागमती मुख्‍य समाचार समाज

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

काठमाडौँ, १६ साउनः देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो...
गण्डकी मुख्‍य समाचार समाज

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी, १६ साउन : मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन्...
बागमती मुख्‍य समाचार समाचार

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

काठमाडौँ, १६ साउनः आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा...
बागमती मुख्‍य समाचार राजनीति

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ, १६ साउन : निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

वाग्मती, १६ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न...
राजनीति समाचार

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका...
राजनीति समाचार

निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ : महासचिव...

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले निजामती कर्मचारी विधेयक आउछ कि आउदैँन् भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन् ।...
मुख्‍य समाचार समाचार

संचारमाध्यमहरुले समाजलाई जोड्ने होइन तोड्न थालेको छ : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पछिल्लो समय सञ्चार माध्यमहरुको बढ्दो प्रयोग र विस्तारको कारण समाजलाई बिखन्डित गर्ने...