सरकार बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध छ : मन्त्री सिंह
काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका छन्।...











