२ श्रावण २०८३, शनिबार

रातो कागज

About Author

22750

Articles Published
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

सडक योजना भद्रगोल, गाउँपालिको १२ पटक ध्यानाकर्षण गराउँदा पनि भएन...

रामेछाप । पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् । जिल्लाको गोकुलगंगा...
मुख्‍य समाचार समाचार

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता, डिजिटल रूपान्तरण र...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमार्फत श्रम प्रशासन, आन्तरिक तथा वैदेशिक...
मुख्‍य समाचार राजनीति

कार्यवाहक अध्यक्ष तोक्ने निर्णय विधान विपरीत : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले रन्जिताले कार्यवाहक अध्यक्ष विधान विपरित तोकेको बताएका छन् । बुधबार आयोजित बैठकमा...
मुख्‍य समाचार राजनीति

ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन्। बुधबार सम्पन्न मतदानमा बानियाँले २२ मत...
बागमती मुख्‍य समाचार

आत्मनिर्भरतर्फ अग्रसर भई विकासशील राष्ट्रमा स्तरोन्नति गराउने तयारीः प्रधानमन्त्री

काठमाडौँ, १४ साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरोन्नतिको तयारीमा नेपाल जुटेसँगै मुलुकको अन्तरराष्ट्रिय छवि...
बागमती मुख्‍य समाचार

नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड

काठमाडौँ, १४ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तर प्रमाणीकरणका लागि नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिएका छन्...
बागमती मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक स्वीकृत

काठमाडौँ, १४ साउन ः राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई...
मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा सुरु

भैरहवा रुपन्देही, १४ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ । भैरहवाको रमादा होटलमा...
बागमती मुख्‍य समाचार समाचार

काठमाडौँ महानगरपालिकाद्वारा सूची सार्वजनिक

काठमाडौँ, १४ साउन ः काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२÷८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १४ साउनः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ९३...
मधेश मुख्‍य समाचार समाज

आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी, १४ साउनः आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन्...
कोशी मुख्‍य समाचार

प्रचारप्रसारको अभावले ओझेलमा सुनपोखरी

फुङ्लिङ ताप्लेजुङ, १४ साउनः जिल्लाको मिक्वाखोला गाउँपालिका ५ लोदेन क्षेत्रमा रहेको सुनपोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट...