२ श्रावण २०८३, शनिबार

रातो कागज

About Author

22750

Articles Published
मुख्‍य समाचार विशेष समाचार समाचार

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको...
राजनीति समाचार

पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्णरुपले अवरुद्ध भएका राजमार्गहरु सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार...
राजनीति विशेष समाचार

राप्रपा र रास्वपाले गर्योे प्रतिनिधि सभाको बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजपनिप्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।मंगलबारको प्रतिनिधि सभाको...
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ : सांसद...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन्...
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सभामुख घिमिरेसमक्ष कुलिङ पिरियड’ छानबिनसमितिको प्रतिवेदन पेस

काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।...
राजनीति समाचार

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश...
कोशी समाचार

मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

विराटनगर । मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ...
बागमती मुख्‍य समाचार राजनीति

एमालेले टुंगो लगायो वागमती प्रदेश सरकार पठाउने मन्त्रीहरुको नाम

हेटौंडा । नेकपा एमालेले वागमती प्रदेश सरकारमा पठाउने नयाँ मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसका इन्द्र बानियाँको नेतृत्वमा बन्ने...
कोशी समाचार

पाँचदिनदेखि हराएकादाजु–बहिनीखोलामामृत भेटिए

विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएकानौंवर्षीय शिशिर राई रउनकी ६ वर्षीया बहिनीनानुमा राईको शवमंगलबार बिहानविरुवाखोलामामृत अवस्थामा...
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक...