१ श्रावण २०८३, शुक्रबार

रातो कागज

About Author

22750

Articles Published
बागमती मुख्‍य समाचार विशेष समाचार

निजी क्षेत्रलाई प्राथमिकतामा राख्नेक्रम सुरु भएको छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । आइतबार काठमाडौंमा...
मधेश मुख्‍य समाचार समाचार

नौं किलो गाँजासहित थिङ पक्राउ

रौतहट । रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको...
मुख्‍य समाचार सुदूरपश्चिम स्वास्थ्य

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

कञ्चनपुर, २५ साउन ः महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका...
बागमती मुख्‍य समाचार समाज

ख्याकुवामा खानेपानीको पहुँच

काभ्रेपलाञ्चोक, २५ साउन : पनौती नगरपालिका–११ स्थित ख्याकुमा ख्याकु–देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी एक सय ७५ परिवारलाई खानेपानी उपलब्ध...
मुख्‍य समाचार लुम्बिनी समाचार

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन पाल्पा, २५ साउनः नेपाल(अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ ।...
बागमती मुख्‍य समाचार समाचार

आइएमई मोर्टसले ९ महिनामै ग¥यो २ अर्ब २१ करोडको व्यापार

काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब...
बागमती मुख्‍य समाचार समाचार

राज्यले चासो नदिए लाखे नाच लोप भएर जान्छ

काठमाडौं । लाखे नाचबारे धेरै किंवदन्तीहरू छन् । तर एक कथाअनुसार, नेपालीहरू प्राचीनकालदेखि नै खेतीपाती गर्ने भएपनि केवल मानवीय श्रम...
मधेश मुख्‍य समाचार विशेष समाचार समाज

जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव  

बारा । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्  । आइतबार बारास्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए  । उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् । मन्त्री यादवले हाल जडान गरिएका र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिङको पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने र केही हद सम्म समस्या समाधान हुने विश्वास आफूले लिएको दाबी गरे ।  
बागमती मुख्‍य समाचार विशेष समाचार

हाँस्य कलाकारहरुको ब्यंग्य : ओलीलाई सबै मिलेर बाँधौं

काठमाडौ । गाईजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यकलाकारहरु सन्तोष खनाल,...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रक्षा बन्धनमा खुलेकी जेनिलिया डिसुजा

एजेन्सी । रक्षा बन्धनका अवसरमा बलिउड अभिनेत्री जेनिलिया डिसुजाले शुभेच्छुकहरुसँग साक्षात्कार गरिन् । अभिनेता रितेश देशमुख पत्नी उनले प्रशंसकहरूसँग खुलेर...
गण्डकी मुख्‍य समाचार समाचार

वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

तनहुँ, २५ साउनः वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख...