१ श्रावण २०८३, शुक्रबार

रातो कागज

About Author

22747

Articles Published
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हवाई क्षेत्रलाई सुरक्षित बनाउनेबारे छलफल

काठमाडौं ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि छलफल भएको छ । बैठकमा मन्त्रालयका तर्फबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल भएको हो । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफलमा भएको हो । छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सन्चालक समितिको बैठक गर्ने निर्णय प्रक्रियाहरुमा सुधार गर्नुपर्ने औंल्याइन् । उनले नियमन गर्ने निकायको काम हवाई क्षेत्रलाई सुरक्षित बनाउने भएका कारण त्यसलाई टेक्निकल रुपमा हेर्नुपर्ने बताइन् ।      
अन्तर्राष्ट्रिय मुख्‍य समाचार सूचना प्रविधि

चीनको नागरिक उड्डयन उद्योगमा नयाँ रेकर्ड

एजेन्सी । चीनको नागरिक उड्डयन उद्योगको स्तर नयाँ उचाइमा पुगेको छ । पहिलो अर्धवार्षिक समीक्षा अनुसार नागरिक उड्डयन उद्योगले ठूलो...
बागमती मुख्‍य समाचार राजनीति

श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा रहेको बताएका...
बागमती मुख्‍य समाचार समाचार

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल...
बागमती मुख्‍य समाचार विशेष समाचार

भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध

एजेन्सी । गाजा पट्टीमा सहायता आपूर्ति ढुवानी गर्न इजरायलले अवरोध गरेपछि त्यसको विरोध गरिएको छ । आपूर्ति दर्जनौं गैरसरकारी संस्थाहरूको...
गण्डकी मुख्‍य समाचार समाचार

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

दमौली तनहुँ, ३० साउनः वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी...
गण्डकी मुख्‍य समाचार समाज

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्नुहुन्छ परियार

गलेश्वर म्याग्दी, ३० साउनः बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउनुहुन्छ...
गण्डकी मुख्‍य समाचार समाचार

बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

ढोरपाटन बागलुङ, ३० साउनः छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेका स्याउखेती...
कोशी मुख्‍य समाचार समाचार

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

म्याग्दी, ३० साउनः सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ ।...
गण्डकी मुख्‍य समाचार समाचार

पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

पर्वत, ३० साउनः जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ । शिक्षा ऐनमा प्रधानाध्यापकका लागि...