आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछः राष्ट्रपति पौडेल
काठमाडौँ, १९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन् । रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा...











