३२ असार २०८३, बिहीबार

रातो कागज

About Author

22728

Articles Published
मधेश मुख्‍य समाचार विशेष समाचार

जनकपुरमा जेन–जी आन्दोलन चर्कियो

जनकपुर । सरकारविरुद्धको जेन–जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् । मगंलबार विहानैदेखि भेला भएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् । जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।      
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु लागेको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको  हो  । काठमाडौंप्रशासन कार्यालयले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम साढे ८ बजे देखि अनिश्चिकालीन कफ्र्यु आदेश जारी गरेका हुन् । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र काठमाडौं महानगरपालिकाको वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भाग तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक,...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मन लागेन भन्दै कृषिमन्त्रीले...

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताले सोमबार गरेका प्रदर्शनमा भएको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

युवा आवाज दबाउन खोज्नु राष्ट्रकै भविष्यमा प्रहार हो : एसओएनपी...

लन्डन । सोमबार जेन–जी युवाहरुको प्रदर्शनका क्रममा निर्दोष युवाहरुको हत्या, मानवअधिकार हनन र नागरिक स्वतन्त्रतामाथि भएको प्रहारप्रति सोसाइटी अफ नेप्लिज...
बागमती मुख्‍य समाचार समाचार

हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसद भवन बाहिर आजपनि आक्रोशित युवाहरु

काठमाडौं । जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् । मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज(मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

सुरुङ्गा झापा, २४ भदौः काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको...
बागमती मुख्‍य समाचार राजनीति समाचार

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आव्हान गरेको छ । मंगलबार बैठक बस्न पार्टी कार्यवाहक सभापति डीपी...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कफ्र्यू...

ललितपुर, २४ भदौः ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरिइएको छ । प्रमुख जिल्ला अधिकारी सुमन...
बागमती मुख्‍य समाचार समाचार

आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने

काठमाडौँ, २४ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित...