२३ चैत्र २०८२, सोमबार

रातो कागज

About Author

20932

Articles Published
बागमती मुख्‍य समाचार समाचार

दारिन्जी शेर्पाले गरे किर्गिस्तानको ‘लेनिन चुचुरो’ को दुईपटक सफल आरोहण

काठमाडौं । नेपालका अनुभवी पर्वतारोही दारिन्जी शेर्पाले किर्गिस्तानको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरो (ीभलष्ल एभबप) को दुई पटक सफल आरोहण...
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रपति पौडेल सङ्खुवासभामा

खाँदबारी सङ्खुवासभा, १२ भदौः राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुगेका...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी डडेल्धुरा, १२ भदौः यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार...
बागमती मुख्‍य समाचार राजनीति

सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ

काठमाडौँ, १२ भदौः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा विकृति विसङ्गती हटाएर सद्भाव सिर्जना गर्न सत्सङ्गले महत्त्वपूर्ण भूमिका निर्वाह...
बागमती मुख्‍य समाचार समाचार

लोक र शिल्प हस्तकलाको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौँ, १२ भदौः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपालमा पहिलोपटक हुन लागेको लोक, परम्परागत र शिल्प हस्तकलाको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी...
बागमती मुख्‍य समाचार राजनीति

लगानीका लागि नेपालको बजार सानो छैन् : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन, उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालको बजार सानो नभएको बताएका छन् ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार सूचना प्रविधि

हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो...

काठमाडौं । रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणधीन अवस्थामा रहेको ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला...
कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा

कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...
मुख्‍य समाचार समाज सुदूरपश्चिम

अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी

दोधारा चाँदनी कञ्चनपुर, १२ भदौः कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा...
बागमती मुख्‍य समाचार समाचार

देवचुलीमा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण सुरु

नवलपुर नवलपरासी ब सु पू, १२ भदौः यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ...
बागमती मुख्‍य समाचार समाचार

भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब प्राप्त गर्न बाँकी

चितवन, १२ भदौः भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि...