३० आश्विन २०८३, शुक्रबार

रातो कागज

About Author

23363

Articles Published
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य  

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसनुसार...
बागमती मुख्‍य समाचार राजनीति समाचार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३७ औँ बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे...
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल प्रिमियर लिग : आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् । सोमबारको उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ । काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ । यस टिमको प्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन् । एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सर्वोच्चको आदेशले अन्योलमा मधेश प्रदेश

जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार (हिजो)...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता मिल्दैनन् तबसम्म कराधार विस्तार गर्न नसकिने बताएका छन् । सोमबार कर...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

काठमाडौँ, १ मङ्सिरः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षा सहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौँ, १ मङ्सिरः नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी...
बागमती मुख्‍य समाचार समाचार

उत्कृष्ट करदाता सम्मानित

काठमाडौँ, १ मङ्सिर : राष्ट्रिय कर दिवस २०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज...
बागमती मुख्‍य समाचार समाचार

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, विश्वास कायम राख्ने प्रतिवद्धता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९ औं वार्षिकोत्सव मनाएको छ । आइतबार नेपाल बैंक लिमिटेडको ८९...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

कीर्तिपुरमा बाजुरा युथ कनेक्टको फुटसल, उपाधी आयोजकको पोल्टामा

बाजुरा । संघीय राजधानीमा काठमाडौंमा बाजुरा युथ कनेक्टद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न भएको छ । बाजुरा घर भई राजधानीमा विभिन्न...
कोशी मनोरन्जन मुख्‍य समाचार समाज

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

फुङ्लिङ ताप्लेजुङ, १ मङ्सिरः नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन्...