२४ चैत्र २०८२, मंगलवार

रातो कागज

About Author

20938

Articles Published
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाज

हिंसामा महिला

गलकोट बागलुङ २६ भदौः केहि समय पहिले अत्यधिक ज्वरो आयो भनेर उपचारका लागि अस्पताल आउनुभएकी एक १३ वर्षीया बालिकाले असुरक्षित...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने

खाँदबारी सङ्खुवासभा, २६ भदौः देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ, २६ भदौः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

दोधारा चाँदनी कञ्चनपुर,२६ भदौः छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु

काठमाडौं । काठमाडौंको थापाथलि स्थित विभिन्न गाडिका सोरुम पूर्ण रुपमा जलेर नष्ट भएका छन् । मंलबार जेनजीहरुको आन्दोलनमा सहभागी युवाहरुले...
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

विराटनगरसहित मोरङमा कफ्र्यू आदेश जारी

विराटनगर । विभिन्न समूह र पक्षले आफ्ना माग राख्दै विराटनगर महानगरलगायत मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा हिंसात्मक गतिविधि भड्किने...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

साझ ६ बजेदेखि कफ्र्यू आदेश झन कडा

काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अब कसरी बन्छ राष्ट्रिय सरकार

  काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट...
कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

जुम्लामा कफ्र्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ । बुधबार विज्ञप्ति निकाल्दै कार्यलयले जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति कारण थप जनधनको क्षति हुन नदिन आम कफ्र्यू जारी गरेको हो । कार्यलयले २०८२–५–२५ गते वेलुकी ५ः०० बजे देखि मिति २०८२–५–२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने समेत बताएको छ । संयुक्त विज्ञप्ति जस्ताको त्यस्तै ‘जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति भएको छ । यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन आग्रह गर्दछु । प्रदर्शन तथा आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पतिमाथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यस परिस्थितिलाई सहज बनाउन नेपाली सेनासमेत सबै सुरक्षा निकाय परिचालन भएको अबस्था छ । सबै जना शान्त रही आ–आफ्नो घर÷स्थानमा सुरक्षित रहनु हुन अनुरोध गर्दछु । मिति २०८२–५–२५ गते वेलुकी ५ः०० बजे देखि मिति २०८२–५–२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ’ ।    
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट...
बागमती मुख्‍य समाचार विशेष समाचार

अझै निभेको छैन् चुच्चेपाटीस्थित भाटभटेनीको आगो

काठमाडौं । चावहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा मंगलबार लागेको आगो अझै निभेको छैन । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनका प्रदर्शनकारीले...
बागमती मुख्‍य समाचार विशेष समाचार

बानेश्वरमा जेनजीहरुले गरे सरसफाइ

काठमाडौं । काठमाडौंको बानेश्वर वरिपरी जेनजीहरुले सरसफाइ गरिरहेका छन् । बुधबार जेनजीहरुले संसद भवन अगाडि,बानेश्वर चोक लगायत वरपर आफैंले सरसफाइ...