पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
काठमाडौँ, ४ मङ्सिरः पशुपति क्षेत्र विकास कोषले आज सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको...











