मुग्लिन पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
दमौली तनहुँ, २८ मङ्सिरः भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन(पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।...











