नेपाल एसबीआई बैंकद्वारा सुर्खेत शाखालाई १ लाख ५० हजारको खाद्यान्न...
सुर्खेत । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल एसबीआई बैंकद्वारा मानवसेवा आश्रम सुर्खेत शाखालाई खाद्यान्न हस्तान्तरण गरिएकाे छ । सुर्खेत शाखाको संरक्षणमा रहनुभएका ८७ जना आश्रितहरूको सेवा व्यवस्थापनमा सहयाेग...











