कोलोञ्जोरघाटदेखि नुम्बुरको काखसम्मको ‘लिखु कोरिडोर’ सडक निर्माण तीव्र, ५ किमी...
रामेछाप । रामेछापको सबैभन्दा होचो भू–भाग कोलोञ्जोरघाटदेखि लिखु नदीको उद्गमस्थल नुम्बुर हिमाल नजिक गुम्देलको लाहा छेवरसम्म जोड्ने ‘लिखु कोरिडोर’ सडक...











