सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो, आजै आदेश आउने
१३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको...











