२२ आश्विन २०८३, बिहीबार

रातो कागज

About Author

23333

Articles Published
प्रदेस समाचार राजनीति लुम्बिनी समाचार

लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री नियुक्त

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश सभामा...
समाचार समाज

कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२३ चैत, चितवन । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा...
खेलकुद समाचार

नेपाल एसँग आयरल्यान्ड ए ११४ रनले विजयी

२३ चैत, काठमाडौं । लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ । योसँगै...
मुख्‍य समाचार राजनीति

४४ सांसदको हस्ताक्षरसहित लुम्बिनी सरकार गठन गर्न महराको दाबी

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन्...
मुख्‍य समाचार समाचार समाज

नदी प्रदूषणका कारण निकुञ्जका जीवजन्तुको जीवन  जोखिममा

२३ चैत, सौराहा ।  चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको परिस्थितिकीय प्रणालीको...
मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने भएका छन् । महानगरपालिका...
मनोरन्जन मुख्‍य समाचार

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी

२३ चैत, काठमाडौं । गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कार मुद्दामा...
खेलकुद समाचार समाज

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, अर्जुन कुमाल बेन्चमा

२३ चैत, काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।...
खेलकुद मुख्‍य समाचार

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई आज जित्नै पर्ने दबाब

२३ चैत, काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि...
मुख्‍य समाचार राजनीति

बझाङ-१मा गठबन्धनबिनै प्रतिस्पर्धा हुँदै

२३ चैत, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा (१) का लागि दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् ।...
मनोरन्जन मुख्‍य समाचार

निम अवार्ड : जुगल डंगोललाई यसवर्षको रजत संगीत सम्मान, ४२...

२२ चैत, काठमाडौं । सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड अन्तर्गत यसवर्षको रजत संगीत सम्मान-२०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित...
मुख्‍य समाचार

डा.पशुपति चौधरी रामराजा सिंह स्वास्थ्य प्रतिष्ठान पूर्वाधार समिति अध्यक्षमा नियुक्त

२२ चैत, काठमाडौं । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरीलाई नियुक्त भएका छन्...